NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

डिभिजन/खण्डहरूको कार्यहरू

कर्मचारी विवरण र कार्य जिम्मेवारी

सि.नं.

शाखा

जिम्मेवार कर्मचारी र पद

मुख्य कार्यहरु

गुनासो सुन्ने अधिकारी

१.

कार्यालय प्रमुख

ई. आशिष चालिसे

(नापी अधिकृत)

-कार्यालयको सम्पूर्ण प्रशासनिक, आर्थिक र प्राविधिक जिम्मेवारी

आशिष चालिसे

९८५४०४१५३३

२.

प्राविधिक शाखा

सर्भेक्षक ध्रुव बखुन्छे

-कार्यलय प्रमुखको अनुपस्थितिमा कार्यालयको सम्पूर्ण दैनिक प्रशासनिक कामकाज पूरा गर्ने गराराउने ।

-प्राविधिक शाखामा भएगरेका कामहरुको शुरु चेकजाँच फाँट प्रमुख भई कामकाज गर्ने ।

सूचना अधिकारी

-९८५४९४७५३३

३.

प्रशासन शाखा

ना.सु. लोकेन्द्र प्र. भण्डारी

आन्तरिक प्रशासन शाखा सम्बन्धि काम, स्टोर सम्बन्धि कार्यहरु

सम्पर्क नं.

९८४१८७८६१७

४.

प्राविधिक शाखा

सर्भेक्षक, प्रधुम्न विष्ट

कित्ताकाट, नक्सा ट्रेस, फिल्ड रेखाङ्कन सम्बन्धी कार्य जिम्मेवारी पूरा गर्ने ।

९८४१७२१४८३

५.

६.

सर्भेक्षक, हरिकृष्ण लामिछाने

९८४१५३४५४२

७.

सर्भेक्ष, शोभा त्रिपाठी

९८५११६८१५०

८.

सर्भेक्षक, अञ्जु नेपाल

९८५५०३११२१

९.

सर्भेक्षक, प्रतिक्षा पौडेल

९८४१०५०७४४

१०.

सर्भेक्षक, बासुदेव ओली

९८२३३११५६७

११.

सर्भेक्षक, बसन्त गौतम

९८५१२५३३४९

१२.

सर्भेक्षक, सुरेन्द्र कुमार अधिकारी

९८६५३७३५६१

१३.

प्राविधिक शाखा

अमिन, विक्रम ठाकुर

९८२३३५८५६०

१४.

अमिन, राजु साह कलवार

९७४६८१९८५६

१५.

अमिन, रमेश बहादुर साउद

९८६०६६७५८०

१६.

आर्थिक प्रशासन शाखा

स.ले.पा. श्री बुद्धि बहादुर भुजेल

लेखा सम्बन्धी सम्पूर्ण कार्य जिम्मेवारी पूरा गर्ने ।

९८४८९५०६०८

१७.

गाउँ ब्लक शाखा

अमिन ,प्रदिप प्रसाद भट्ट

- गाउँ ब्लक सम्बन्धी पूरा गर्न बाँकी रहेका कामकाज प्रमाण कागजात संकलन गरी पूरा गर्ने ।

९८६२४७८९२४

१८

अमिन, कपिलदेव शर्मा

९८१४८२०६७१

१९

अमिन, सुनिल राय

९८४०१३३७७८

२०.

नक्सा प्रिन्ट कक्ष

स.क.अ. भिष्मराज देवकोटा

-नक्सा प्रिन्ट गरी वितरण गर्ने ।

- मासिक प्रगती प्रतिवेदन तयारी गर्ने ।

९८४४०७५९९८

का.स. जीत बहादुर खत्री

राजश्व संकलनका लागि टिकट काट्ने

९८४४०४०७९८

२१.

कित्ताकाट फाँट

का.स. देवी ढुंगेल

आवश्यक सहयोग गर्ने

९८४४१९७२८०

२२.

दर्ता चलानी कक्ष

का.स. संझना कार्की

चिठ्ठी पत्र दर्ता चलानी गर्ने ।

९८४४०७५६३२

२३

कार्यालय प्रमुख कार्य कक्ष

का.स. उमेश कुमार श्रेष्ठ

सेवाग्राहीलाई पालैपालो कार्यालय प्रमुखसँग भेट्नुपर्ने कामहरुमा भेट गर्न पालो मिलाउने र अन्य कार्यालय सम्बन्धी सम्पूर्ण आवश्यक कामहरु पूरा गर्ने

९८६७१५६३७१

२४.

हल्का सवारी चालक

गोविन्द बहादुर बस्नेत

कार्यालयको सवारी साधन चलाउने

९८४९६१७८९७

२५.

सरसफाई कर्ता

कविता कुमारी पहाडी

कार्यालय सरसफाई सम्बन्धी कार्य जिम्मेवारी पूरा गर्ने ।