कित्ताकाट (राजिनामा, अंशबण्डा, लगतकट्टा, अदालतको फैसला, बकसपत्र, दर्ताफारी) गर्ने कार्यविधिः-

  • मालपोत कार्यालयबाट प्राप्त पत्र तथा लिखत प्राविधिक फाँटमा रुजु गराउने
  • कार्यालय प्रमुखवाट तोकादेश गर्ने
  • लिखत दर्ता गर्ने
  • प्राविधिक फाँटमा लिखत बमोजिमको प्राविधिक कार्य गरी चेकजाँच फाँटमा पठाउने (सम्बन्धित प्राविधिक फाँट)
  • चेकजाँच गर्ने अधिकारीबाट रुजु गर्ने (चेकजाँच फाँट)
  • कार्यालय प्रमुखबाट प्रमाणित गर्ने
  • प्रमाणित लिखत उपलब्ध हुने (दर्ता चलानी तथा सोधपुछ फाँट)