कार्यालयले हाल सम्पादन गरि आएका मुख्य कार्यहरु निम्न बमोजिम रहेका छन ।

  • कित्ता काट गर्ने
  • प्लट रजिष्टर कायम गर्ने
  • नक्सा अध्यवधिक गर्ने
  • डाटाबेस बनाउने
  • डाटा सुरक्षाको लागि ब्यकप राख्ने
  • फिल्ड बुक उतार दिने
  • प्लटबुक उतार दिने
  • बैंकिङ प्रयोजनको लागि नक्सा ट्रेस उपलब्ध गराउने
  • लगत कट्टा गर्ने
  • फिल्ड रेखाङ्कनको लागि प्राविधिक खटाउने
  • कित्ता एकिकरण गर्ने
  • नक्सा सुधार गर्ने